काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसहित पार्टी निर्वाचित नेताहरुलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय हाँस्यास्पद भएको बताएका छन्।रावलले ओलीले अवैध रुपमा बैठक बसालेर आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भन्दै यो निर्णय आफूले अस्वीकार गर्ने पनि स्पष्ट पारेका हुन्। गएराति एक ट्वीट गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्द