उद्यमी विनोद चौधरी केन्द्रीय सदस्य पद (मधेसीतर्फ)का उम्मेदवार

नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रिय सदस्य पद (मधेसीतर्फ)मा चुनाव लड्दै छन् । आफ्नो सपना समृद्ध नेपाल रहेको र यही मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।सामेबार भृकुटी मन्डपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधिहरु भोट हाल्दै गरेको रौनकका बिच चौधरी पनि भोट माग्न ब्यस्त […]

सम्बन्धित सामग्री

विनोद चौधरी गठबन्धनको साझा उम्मेदवार : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले नवलपरासी पश्चिम क्षेत्र नं १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको छ । शनिबार माओवादी केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेकाले उनको विजय सुनिश्चित गराउन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको  छ ।विज्ञप्‍तिमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजुप्रसाद हरिजन, प्रदेश कमिटी सदस्य सुभान अलि अन्सारी, जिल्ला

फिलिपिन्सका राष्ट्रपतिको शपथग्रहणमा विनोद चौधरी सहभागी

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍्को सपथग्रहण समारोहमा नेपाली काँग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्  । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत एक्लो व्यक्ति हुन् । उनी नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थ

फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

काठमाडौँ– फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍्को सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्  ।  बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवतः एक्लो व्यक्ति हुन् । […]

अब समानुपातिक होइन प्रत्यक्षतर्फ चुनाव लड्छु : विनोद चौधरी

उद्योगपति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ उम्‍मेदवारी दिने बताएका छन् ।

विधानसम्मत निर्वाचित भएको हुँ : विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान रविधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औं महाधिवेशनमा निर्वाचित भएको बताएका छन् । महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उनले प्रतिक्रिया दिएका छन् ।‘महाधिवेशनमा निर्वाचन समितिले […]

विनोद चौधरी मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फको मत गणना मंगलबार दिउँसो सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार अजय चौरसिया २५२२, विनोद चौधरी २२०६, डा. चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका छन् । खर्बपति व्यवसायी चौधरी मधेसी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । […]

मधेसी खुल्लातर्फ दोस्रो लोकप्रिय मत ल्याएर विनोद चौधरी विजयी

नेपाली काँग्रेसको ‘मधेसी खुल्ला’तर्फ उद्योगपति विनोद चौधरी दोस्रो लोकप्रिय मत ल्याएर विजयी भएका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा मधेसी खुल्लातर्फ खसेको ४६७६ मच मध्ये चौधरीले  २२०६ मत ल्याएका छन् ।अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् । मधेसी खुल्ला ५ केन्द्रीय सदस्यका लागि २३ जना चुनावी प्रतिस्पर्धामा थिए । चौधरीले २१ जनलाई उछिनेर दोस्रो लोकप्रिय मत प्याएर केन्द्रीय सदस्य भएका छन् ।

नेपालका खर्बपति विनोद चौधरी बने नेपाली कांग्रेसको केन्द्रीय सदस्य

पुस ६, काठमाडौं । नेपालको खर्बपति सूचीमा रहेका विनोद चौधरी  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उक्त पार्टीको १४ औं महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मधेसी खुला ५ सिटका लागि भएको प्रतिस्पर्धामा चौधरीले दोस्रो धेरै मत ल्याएका छन् ।ट्विटरमा मतादाताप्रति आभार व्यक्त गर्दे उनले सबैलाई धन्यवाद दिएका छन् । ‘नेपाली कांग्रेसको १४ औैं महाधिवेशनबाट मलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण महाधिविेशन प्रतिनिधिन्यूहरुप्रति विशेष आभार प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘यस प्रक्रियामा विभिन्न तवरबाट साथ र सहयोग गर्नुहुने महानुभावहरु, पत्रकार मित्रहरुलगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक नमन ।’ उद्योगी तथा प्रतिनिधि सभाका सांसद चौधरी विश्वको धनाड्य सूचीमा १ हजार ५६१औं स्थानमा रहेका छन्। अमेरिकी पत्रिका फोब्र्सले जारी गरेको वर्ष २०१८ का धनाड्यहरुको सूचीमा पर्ने उनी नेपालका एक मात्र खर्बपति हुन्।  उनको सम्पत्ति हाल १ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको फोर्ब्सले बताएको छ।  चौधरी ग्रुपसहित उनको लगानी खाद्यान्न, विद्युतीय सामग्री, बियर, होटल,बैंक तथा औद्योगिक पार्कलगायतमा रहेको छ ।

कांग्रेसको मधेसी कोटामा उम्मेदवारी दिएका विनोद चौधरी जित नजिक

काठमाडौं । नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् । निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको […] The post कांग्रेसको मधेसी कोटामा उम्मेदवारी दिएका विनोद चौधरी जित नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मधेसी कोटामा विनोद चौधरी जित नजिक

नेपाली काँग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको गणना भइरहेको छ । ४३०४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जित सुनिश्चित गरेका हुन् ।पहिलो स्थानमा २३३० मतसहित अजय चौरसियाले अग्रता लिएका छन् । तेस्रो स्