१३ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटी र आर्सनल बुधबार राति प्रिमियर लिगको ‘उपाधि’का लागि आमने सामने हुँदैछन् । यो खेल इंग्लिस शीर्षस्तरको खेलमा दशककै सबैभन्दा ठूलो खेलमध्येको एक हो । आर्सनल तालिकामा पाँच अंकले अगाडि छ । तर, पेप ग्वार्डिओला निर्देशित साविक विजेता सिटीले दुई खेल कम खेलेको छ । सिजनको अन्तिम एक महिना बाँकी […]
लन्डन । आर्सनलले एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ । सोमबार राति अक्सफोर्डमाथि ३–० को सहज जितसहित आर्सनल चौथो चरणमा प्रवेश गरेको हो । सिटीले आइतबार चेल्सीमाथि ४–० को जितसहित चौथो चरणमा स्थान बनाएको थियो । आर्सनल प्रिमियर लिगको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रिमियर लिगमा आर्सनलले […]
The post म्यानचेस्टर सिटी र आर्सनल भिड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी हुँदा म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएका खेलमा आर्सनलले ब्राइटनलाई र युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई पराजित गरेका हो भने सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो । तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलले ब्राइटनलाई ४–२ ले हराएको हो । आर्सनलको लागि बुकायो साका, मार्टिन […]
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र एभर्टन बराबरीमा रोकिएका छन्। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलको २४ औं मिनेटमा अर्लिङ हल्याण्डले रियाद महरेजको पासमा गरेको गोलमा सिटीले अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा एभर्टन खेलमा फर्कन सफल भयो।…
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष दौडमा रहेको आर्सनल र टोटेनहमबाहेक म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले आ–आफ्ना प्रतिद्धन्द्धीविरुद्ध खेल्दैछ । लिभरपुलले अवे मैदानमा नटिङहम फरेस्टसँग खेल्देछ । खेल साँझ ५ः१५ बजे हुनेछ । यस खेलमा सफलता हात पार्दै लिभरपुल शीर्ष चारको दौडमा उभिन चहान्छ […]
लन्डन । ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो । पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलमा पकड बनाएको थियो । सलिबाले १७औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका […]
The post आर्सनल शीर्ष स्थानमा फर्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो। पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलमा पकड बनाएको थियो । सलिबाले १७औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए। २८औं […]
एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको दोस्रो चरण अन्तरगत आज (शनिबार) राति विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदै छ । आर्सनल, ब्राइटन, म्यानचेस्टर सिटी, बर्नमाउथ, न्यूक्यासल र लिड्स लगातार दोस्रो जितको खोजीमा रहँँदा एभर्टन, एस्टन भिल्ला, लेस्टर, साउथह्याम्टन, वल्भ्स, फुलहम, ब्रेन्टफर्ड र म्यानचेस्टर युनाइटेड पहिलो जितको खोजीमा मैदान उत्रनेछ । ब्रेन्टफर्ड, फुलहम र लेस्टरले आफ्नो […]
बराबरीसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले अगाडि छ। अघिल्लो सिजन राम्रो खेल्दै प्रिमियर लिग समापन गरेको लिड्सका बाँकी तीन खेल बलिया प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, आर्सनल र चेल्सीसँग छ।...
काठमाडौं : म्यानचेस्टर सिटी र आर्सनल इंग्लिस लिग कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन्। गएराति भएको क्वार्टरफाइनल भिडन्तमा सिटीले लेस्टरलाई टाइब्रेकरमा ४-३ ले निरास पार्दा आर्सनलले वेस्टह्याममाथि १-० को जित दर्ता गर्यो।
बर्नाडो सिल्भाले २६औं मिनेटमा दिलाएको अग्रता सिटीले इन्जुरी समयमा गुमायो। जिमी भार्डीले ...