कोरोना संक्रमित चिकित्सकको हेलिकप्टरबाट उद्धार

सिमकोट– जिल्ला अस्पतालमा कार्यरत चिकित्सक अमित बिष्टलाई कोरोना संक्रमण भएपछि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ। उनलाई दुई दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँको एपीएफ अस्पतालमा लगिएको हो। आठ दिनदेखि कोरोना संक्रमित भए पनि छैठौँ दिनबाट चिकित्सक बिष्टलाई निमोनिया र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले […]

सम्बन्धित सामग्री

सनराइजले गर्‍यो कोभिड संक्रमित कर्मचारीको हेलिकप्टरबाट उद्धार

सनराइज बैंकले आफ्ना एक कोरोना संक्रमित कर्मचारीको हेलिकप्टर प्रयोग गरी उद्धार गरेको छ । बैंकको शिवालय शाखामा करिब २ वषदेखि कार्यरत शाखा प्रमुख राजनप्रसाद जमकटेलको कोभिडका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बैंकले हेलिकप्टरको प्रयोग गरीे काठमाडौंमा ल्याई उपचार गराएको हो । सनराइज बैंकको शिवालय शाखामा कार्यरत जमकटेललाई गत जेष्ठ ३१  मा कोभिड संक्रमण देखिएको थियो […]

हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु

१९ पुस, सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो […]