सनराइजले गर्‍यो कोभिड संक्रमित कर्मचारीको हेलिकप्टरबाट उद्धार

सनराइज बैंकले आफ्ना एक कोरोना संक्रमित कर्मचारीको हेलिकप्टर प्रयोग गरी उद्धार गरेको छ । बैंकको शिवालय शाखामा करिब २ वषदेखि कार्यरत शाखा प्रमुख राजनप्रसाद जमकटेलको कोभिडका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बैंकले हेलिकप्टरको प्रयोग गरीे काठमाडौंमा ल्याई उपचार गराएको हो । सनराइज बैंकको शिवालय शाखामा कार्यरत जमकटेललाई गत जेष्ठ ३१  मा कोभिड संक्रमण देखिएको थियो […]