अमेरिका एक चीन नीतिविरुद्ध गएको नेपालका कम्युनिष्ट पार्टीहरूको निष्कर्ष

अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि सारेर चीनबिरुद्ध गतिविधि गरिरहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

चीन-अमेरिका प्रतिद्वन्द्विता : 'शीतयुद्ध २.०'को तयारी

भूराजनीतिक प्रतिद्वन्द्वितामा रहेका विश्वका प्रमुख दुई शक्ति अमेरिका र चीनले एक साताभित्र परिवर्तित विश्व परिस्थितिको वैश्विक दृष्टिकोण बाहिर ल्याएका छन् । गत साता अमेरिकाले अमेरिकी राष्ट्रपति जो बाइडेनको राष्ट्रिय सुरक्षा रणनीति, २०२२ र यसै साता चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २० औं महाधिवेशनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रतिवेदनमार्फत दृष्टिकोण बाहिर ल्याएका हुन् ।

चीनमा विश्वसनीयतामा ठूलो समस्या

चेन्नेई – यो घटना एउटा उदाहरण मात्र हो जसले जनवादी गणतन्त्र चीन (पीआरसी) को विश्वसनीयता कत्तिको खराब छ भनेर देखाउँछ। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को लागि, यो एक समस्या हो जुन खेलकुदभन्दा परसम्म फैलिएको छ। पीआरसीले २१औं शताब्दीको लोकतन्त्र सिर्जना गरेको दाबी गर्दछ। बेइजिङको प्रोपोगाण्डा अनुसार संयुक्त राज्य अमेरिका र युरोपमा उदारवादी लोकतन्त्रलाई प्राविधिक, अधिनायकवादी […]