ताप्लेजुङ औद्योगिक मेलामा घरेलु उत्पादनको आकर्षण [तस्बिरहरू]
दोस्रो औद्योगिक कृषि तथा पर्यटन महोत्सव ताप्लेजुङमा मंगलबारबाट सुरु भएको छ। प्रदेशस्तरीय अर्गानिक महोत्सव स्थानीय स्तरमा उत्पादित विभिन्न घरेलु उत्पादनको प्रचारप्रसार तथा प्रबद्धको लािग सुरु गरिएको हो। यो मेला २५...
ताप्लेजुङ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ । प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए । उनीहरुले टाउकोमा नाम्लो लगाएर पिठ्यूँमा १५ किलो बालुवा सहितको डोको बोकेर १३ किलोमीटर दौडिएका थिए । प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू पहिलो भएका थिए । यस्तै […]
ताप्लेजुङ । सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा बिहीबार टपरी गाँस्ने प्रतियोगिता भयो। प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए। घरैबाट बाँसको सिन्का र सालका पात बोकेर आएका प्रतिस्पर्धी एउटै ठाउँमा बसेर टपरी गाँस्ने प्रतिस्पर्धामा उत्रिए। प्रतियोगितामा विष्णुमाया गिरी पहिलो तथा कुमारी मगर र देवीमाया ओझा क्रमशः दोस्रो र तेस्रो भए। शारीरिक प्रतिक्रिया […]
The post ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलामा भएको डोको बुन्ने प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङले जितेका छन् । मेलाको दोस्रो दिन बुधबार सम्पन्न प्रतियोगितामा सबैभन्दा छिटो डोको बुनेर गुरुङले...
न्युज अफ नेपाल, ताप्लेजुङ । नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाको प्रदर्शनीमा राखिएको छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो । दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । फुङलिङ नगरपालिका-६ का भीमबहादुर गुरुङले उत्पादन गरेको अलैंची […]
ताप्लेजुङ : ‘पुसे मेला भेटभाको बेला, माया लाउनु नि लै लै धानै नाचेर’ लोक गायक तथा संकलन खगेन्द्र यक्सोको चर्चिच गीत हो। यो गीतमा भनिएजस्तै तत्कालीन मेची र कोशीको लिम्बू समुदाय बाहुल्य क्षेत्रमा लाग्ने मेलामा लिम्बूको सांस्कृतिक नाच धान नाच्ने प्रचलन छ। यही नाच नाचेर युवायुवती प्रेममा पर्ने र विवाह समेत गर्ने...