डोको बुन्ने प्रतियोगितामा फुङलिङका गुरुङ प्रथम

दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलामा भएको डोको बुन्ने प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङले जितेका छन् । मेलाको दोस्रो दिन बुधबार सम्पन्न प्रतियोगितामा सबैभन्दा छिटो डोको बुनेर गुरुङले...

सम्बन्धित सामग्री

ताप्लेजुङमा डोको बोकेर दौडिने प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ । प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए । उनीहरुले टाउकोमा नाम्लो लगाएर पिठ्यूँमा १५ किलो बालुवा सहितको डोको बोकेर १३ किलोमीटर दौडिएका थिए । प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू पहिलो भएका थिए । यस्तै […]

ताप्लेजुङमा डोको क्यारी रन, फक्ताङलुङका रमेश लिम्बुलाई उपाधि

ताप्लेजुङमा डोको बोकेर कुद्ने प्रतियोगिता (डोको क्यारी रन)को उपाधि फक्ताङलुङ गाउँपालिका– ३ का रमेश लिम्बुले जितेका छन् । जारी दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अन्तिम दिन शनिबार भएको प्रतियोगिताको...

ताप्लेजुङमा डोको बुन्ने प्रतियोगिता, फुङलिङका लक्ष्मण गुरुङ प्रथम

ताप्लेजुङ‍ - दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको दोश्रो दिन आज डोको बुन्ने प्रतियोगिता भएको छ । डोको बुन्ने प्रतियोगितामा सबैभन्दा छिटो डोको बुनेर फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङले उपाधि जित्नुभएकाे छ ।  प्रतियोगिताकै उत्कृष्ट (राम्रो) डोको बुन्नेमा फुङलिङ नगरपालिकाकै धनबहादुर गुरुङ प्रथम हुनुभएको हाे । उत्कृष्टतर्फ दोस्रो फुङलिङकै लक्ष्मण गुरुङ हुनुभएको छ । तेश्रो भने सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका कालीबहादुर गुरुङ हुनुभएको मेला तथा महोत्सवका सञ्चार संयोजक दिनेश ल...

डोको रिसाइक्लर : फोहोरको व्यापारबाट सफल भएको व्यवसाय (भिडियो)

डोको रिसाइक्लरका संस्थापकका अनुसार डोको सुरु हुँदा कुहिने फोहोरलाई मल बनाउने मेसिनहरू थिए तर नकुहिने फोहोरबारे धेरै कुरा भएका थिएनन् ।

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता

हिम इलेक्ट्रोनिक्स प्रा.लिले डोको रिसाइक्लर्ससँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको जनाएको छ । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र […]

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

काठमाडौँ– हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्सबीच सहकार्य हुने भएको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसायकलर्सबीच सम्झौता भएको हो । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो सम्झौताले वातावरण मैत्री व्यापारिक अभ्यासतर्फ आफूहरूले […]

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

हिम इलेक्ट्रोनिक्सले डोको रिसाइक्लर्ससँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट  प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

डोको बुन्दै स्थानीय वृद्ध

किमाथाङ्का, १८ चैत । सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीरः भविन कार्की÷रासस

डोको प्रेमी बा

बालाई असाध्य डोको मनपर्छ दिनको शुरूवात नै डोकोको सुम्सुम्याइबाट शुरू हुन्छ उस्तै हो डोकोको र हाम्रो जीवन भन्नुहुन्थ्यो डोकोमा अन्नहरू अधिदैन स्याउला, पतकर र घाँस मात्र राख्न सकिन्छ।...

डोको बुन्दै

म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटमा घरको आँगनमा बसेर डोको बुन्दै गरेका कृषक ।