जनकपुरधाम : प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउन प्रदेशसभा बैठकमा मतदान हुनेभएको छ। नाम र राजधानी टुङ्गो लगाउन चार महिनापछि फागुन २३ मा प्रदेशसभा बैठक बस्न लागेको हो।
सभामुख सरोज यादको संयोजकत्वमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन विशेष समिति गठन भएको थियो। तर उक्त समितिले पटक पटक बैठक बसेपछि सत्तार...