अमेरिकी प्रहरीको दुर्व्यवहारको अर्को फुटेज सार्वजनिक जसले सबैलाई अत्यायो

अमेरिकामा प्रहरी दुर्व्यवहारको अर्को भिडियो फुटेज पनि सार्वजनिक भएको छ। ७५ वर्षीय वृद्धलाई प्रहरीले धकेलेर लडाएको दर्दनाक दृष्य डब्लुबीएफओ रेडियोका पत्रकारले खिचेका छन्। न्युयोर्कमा सेतै कपाल भएका वृद्धलाई आन्दोलनकारीविरुद्ध मार्चपास गरिरहेका प्रहरीले घचेडेर लडाएको फुटेजमा देखिन्छ। अशक्त भएर लडेका उनको टाउको भूइँमा नराम्ररी बजारिएको छ। साथै उनी लडिरँदा टाउकोबाट

सम्बन्धित सामग्री

सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सिसिटिभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई यस्तो निर्देशन दिएको हो । आज (मंगलबार) गृहसचिवस्तरको निर्णयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सिसिटिभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । मन्त्रालयले तीन महिनासम्म गृहको सिसिटिभी फुटेज […]

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयले दियो निर्देशन

काठमाडौं : गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र सबै निकायहरुलाई निर्देशन दिएको छ। गृहसचिव स्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलवार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो। मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने…

संसदीय छानबिन समितिले मगायो मुख्य प्रवेशद्वारको फुटेज

काठमाडौं, साउन ९ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थमन्त्रालयमा रहेको सीसी टिभीको फुटेज फेला पार्न नसकेपछि सिंहदरबार प्रवेशद्वारको फुटेज मगाएको छ । आइतबार बसेको समितिको बैठकले सिंहदरबार प्रवेशद्वारको फुटेज मगाउने निर्णय गरेको हो । समितिले नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाको छानबिन प्रतिवेदन आउन अझै समय लाग्ने देखिएपछि सिंहदरबारको […]

संसदीय विशेष समितिले मगायो सिंहदरबार छिर्ने ‘गेट’को सीसीटीभी फुटेज

अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाएको छ । आज बसेको समितिको बैठकले सिंहदरबार छिर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको हो ।समितिका सचिव सुरेन्द्र अर्यालले आज बसेको बैठकले सिंहदरबार छिर्ने दुई वटा गेटको सीसीटीभी फुटेज उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो । समितिले बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते रातीदेखि १५ गते बिहानसम्मको फुटेज माग गरेको उनको भनाइ छ ।अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा जे

अर्थमन्त्री प्रकरण : संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल भएको छ। आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा सहभागी एक सांसदले बताएका छन्।  बैठकमा प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा […]

मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन : अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  सार्वजनिक महत्वको विषयमा बोल्दै उनले आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन् । यसको ज्ञान पनि नरहेको उनको भनाइ छ ।  ‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन । यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, […]

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब

काठमाडौं : अर्थ मन्त्रालयले बजेट भाषणभन्दा अघिल्लो रातिको सिसिटिभी फुटेज गायब गरेको छ।उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गरी मागेको प्रश्नको जवाफ दिने क्रममा मन्त्रालयले सिसिटिभी फुटेज सुरक्षित नरहेको जवाफ दिएको हो।मन्त्रालयले भनेको छ‚ ‘मन्त्रालयमा जडान भएको सिसिटिभी फुटेजको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहन्छ, त्यसपछि पहिलेको अभिलेख क्रमशः मेटिँदै जान्छ।’बजेट फाइनल गर्ने रात अनधिकृत व्यक

बजेट निर्माणको समयको सिसिटिभी फुटेज मेटिएको दाबी (पत्रसहित)

काठमाडौँ । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सिसिटिभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज (आइतबार) सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सिसिटिभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको जनाएको […]

सीसीटीभी फुटेज खै ? मेटियो !

१९ असार, काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो । अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन । […]