प्रकाश रसाइली : दलित अधिकार अभियन्ता, कांग्रेसका सहमहामन्त्री

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सहमहामन्त्री (दलित क्लस्टर) मा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार उनी ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका …