कालापानी-लिपुलेकका नेपालीसँग भारतीय नागरिकता ! यस्तो छ जनसंख्याको विवरण

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणना गर्नुपर्ने माग चर्कोरुपमा उठिरहेको छ । तर, सरकारले यसका लागि कुनै तयारी गरेको छैन ।

सम्बन्धित सामग्री

अक्षय कुमारले पाए भारतको नागरिकता - NepaliPatra

एजेन्सी । अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसरका दिन फिल्मस्टार अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अक्षय आफैंले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले खुसी साट्दै लेखेका छन् – ‘अब मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना‘ जय हिन्द ।’ अक्षय कुमारसँग अझै पनि क्यानडाको नागरिकता थियो । उनलाई […]

पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले त्यागे देशको नागरिकता

पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् । यो वर्षको जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका परराष्ट्रमन्त्री एस जयशंकरले जानकारी दिनुभएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा दुई लाख २५ हजार जनाले भारतीय नागरिकता त्यागेर विदेशी नागरिकता लिएका थिए । विदेशमन्त्री जयशंकरले भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोजिरहेका र धेरैले व्यक्तिगत सुविधाका लागि विदेशी नागरिकता लिएका बताउनुभयो । उहाँले यति ठूलो सङ्ख्यामा देशबाहिर बसेका भारतीयहरु आफ्नो देशकै सम्पत्ति भएक...

बलिउड स्टार रोजगारी भिसामा काम गर्छन्

मुम्बई । बलिउड उद्योगमा यस्ता धेरै स्टार छन् जसले आफ्नो जीवनमा धेरै हिट फिल्म दिएका छन् । उनीहरू बेला बेलामा भारतीय नागरिकता नभएका कारण पनि विवादमा आउने गरेका छन् । जब यी भारतीय स्टार कलाकारलाई भारत सरकारले उत्कृष्ट कलाकारका रूपमा राष्ट्रिय पुरस्कार प्रदान गर्छ । त्यति बेला उनीहरू भारतीय नभएको भन्दै पुरस्कारको विरोध हुने गरेको […] The post बलिउड स्टार रोजगारी भिसामा काम गर्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अक्षय कुमारले दिए भारतीय नागरिकताका लागि आवेदन, क्यानडाको त्यागे

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफूले क्यानडाको नागरिकता त्यागेको बताएका छन् । भारतीय नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिइसकेको समेत उनले खुलासा गरेका छन् । फिल्म ‘सेल्फी’को प्रमोसनका क्रममा दिएको एक अन्तर्वार्तामा अक्षयले आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । आफ्नो लागि भारत नै सबथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको बताएका […]

'भारतीय नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता दिइयोस्'

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले भारतीय नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता दिनुपर्ने बताएका छन् ।

हजारौँले किन त्याग्दैछन् भारतको नागरिकता ?

काठमाडौँ । भारतको गृह मन्त्रालयका अनुसार सन् २०२१ मा एक लाख ६३ हजार ३७० जनाले भारतीय नागरिकता त्यागेका छन् । संसद्‍मा पेस गरिएको दस्तावेजमा उल्लेख भएअनुसार उनीहरूले ‘निजी कारण’ देखाएर नागरिकता त्याग्ने फैसला गरेका हुन् ।सबैभन्दा धेरै अर्थात् ७८ हजार २८४ जनाले अमेरिकी नागरिकताका लागि भारतको नागरिकता त्यागेका छन् । त्यसपछि २३ हजार ५३३ जनाले अस्ट्रेलिया र २१ हजार ५९७ जनाले क्यानडाको नागरिकता लिएका छन् ।चीनमा बस्दै आएका ३०० जनाले चिनियाँ नागरिकता लिएका छन् । यस्तै, ४१ जनाले पाकिस

स्थानीय तहको निर्वाचन : चुच्चे नक्सामा समेटिएका नेपालीले मतदान गर्न नपाउने

काठमाडौं : नेपालको चुच्चे नक्शामा समेटिएका नेपालीले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा मतदान गर्न नपाउने भएका छन्। गुन्जी, नावी र कुटी गाउँका बासिन्दाले भारतीय नागरिकता लिएको र उतैको सेवासुविधा उपभोग गरिरहेकाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई जानकारी दिए।‘उहाँहरू त पहिलेदेखि नै भारतीय नागरिकता र उतैको सेवासुविधा लिइरहनुभएको जानकारी छ', उनले भने, 'धेरै रेकर्ड हामीसँग छैन, जनगणना पनि खासै गर्न सकिएन त्यस क्षेत्रको, मतदाता नामावली पनि समेटिन सकि

पाकिस्तानी हिन्दुहरूलाई भारतीय नागरिकता

फरिदावादस्थित जिल्ला उच्चायुक्त कार्यालयमा बुधवार पाकिस्तानको दानिश र गीतालाई भारतीय नागरिकता प्रमाण पत्र प्रदान गरिएको छ। यी दुवै शरणार्थी रहेको जिल्ला उच्चायुक्त जितेन्द्र यादवले बताएका छन्।

पाकिस्तानी हिन्दुहरूलाई भारतीय नागरिकता

फरिदावादस्थित जिल्ला उच्चायुक्त कार्यालयमा बुधवार पाकिस्तानको दानिश र गीतालाई भारतीय नागरिकता प्रमाण पत्र प्रदान गरिएको छ। यी दुवै शरणार्थी रहेको जिल्ला उच्चायुक्त जितेन्द्र यादवले बताएका छन्।

भारतमा आन्दोलनको आगो

भारतीय नागरिकता ऐन, १९५५ मा हालै संशोधन भएको छ । यो ऐन पहिलोपटक संशोधन भएको होइन । तर, यसपटक...