चार अग्रज पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर । प्रदेश नम्बर एक सरकारले तीन चारजना अग्रज पत्रकार प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।  सम्मानित हुनेमा झापाका लीला बराल, धनकुटाका सञ्जयसन्तोषी राई, स्मिता निरौला र सुनसरीका कृष्णविनोद लम्साल छन् । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।  प्रदेश राजधानी विराटनगरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कृत...

सम्बन्धित सामग्री

नागरिककर्मी चामलिङलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’

नागरिक दैनिकका उदयपुर संवाददाता महेश्वर चामलिङ राई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्।

कान्तिपुरकर्मी अधिकारीलाई प्रादेशिक पत्रकारिता पुरस्कार

कोशी प्रदेशले दिने यस वर्षको प्रादेशिक पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारीसहितका पत्रकारहरु पुरस्कृत भएका छन् ।

कान्तिपुरकर्मी मेन्याङ्बोलाई प्रादेशिक पत्रकारिता पुरस्कार

कान्तिपुरकर्मी प्रदीप मेन्याङ्बो प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा सोमबार कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदीप मेन्याङ्बो लाई १ लाख नगद र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

कोशीका चार जना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर । कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रदेशमा बसेर लामो समयदेखि पत्रकारिता गरेका पत्रकारहरु सोमनाथ सुशेली, रोजेश विद्रोही, चन्द्रकला (अम्बिका) भण्डारी र सटेन्द्र जबेगुलाई एकएक लाख रुपैयाँ राशिको ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दोसल्ला र सम्मानपत्रसहित उनीहरुलाई पुरस्कार प्रदान गरेका छन् […]

प्रादेशिक पत्रकारिता पुरस्कार चार जनालाई प्रदान

प्रदेश १ को सरकारले लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।...

चार पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता’ पुरस्कार प्रदान

मोरङ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहेका छन् । उनीहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त […]