नागरिककर्मी चामलिङलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’

नागरिक दैनिकका उदयपुर संवाददाता महेश्वर चामलिङ राई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्।

सम्बन्धित सामग्री

अनलाइनखबरकर्मी खत्रीलाई प्रादेशिक पत्रकारिता पुरस्कार

४ भदौ, सुर्खेत । अनलाइनखबरकर्मी यज्ञ खत्री प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । कर्णाली प्रदेश सरकारले ९ औं स्थापना दिवसको अवसरमा मंगलबार खत्रीलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पत्रकारितामार्फत कर्णालीको विकास र …

कान्तिपुरकर्मी अधिकारीलाई प्रादेशिक पत्रकारिता पुरस्कार

कोशी प्रदेशले दिने यस वर्षको प्रादेशिक पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारीसहितका पत्रकारहरु पुरस्कृत भएका छन् ।

कान्तिपुरकर्मी मेन्याङ्बोलाई प्रादेशिक पत्रकारिता पुरस्कार

कान्तिपुरकर्मी प्रदीप मेन्याङ्बो प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा सोमबार कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदीप मेन्याङ्बो लाई १ लाख नगद र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

कोशीका चार जना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर । कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रदेशमा बसेर लामो समयदेखि पत्रकारिता गरेका पत्रकारहरु सोमनाथ सुशेली, रोजेश विद्रोही, चन्द्रकला (अम्बिका) भण्डारी र सटेन्द्र जबेगुलाई एकएक लाख रुपैयाँ राशिको ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दोसल्ला र सम्मानपत्रसहित उनीहरुलाई पुरस्कार प्रदान गरेका छन् […]

प्रादेशिक पत्रकारिता पुरस्कार चार जनालाई प्रदान

प्रदेश १ को सरकारले लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।...

चार अग्रज पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर । प्रदेश नम्बर एक सरकारले तीन चारजना अग्रज पत्रकार प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।  सम्मानित हुनेमा झापाका लीला बराल, धनकुटाका सञ्जयसन्तोषी राई, स्मिता निरौला र सुनसरीका कृष्णविनोद लम्साल छन् । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।  प्रदेश राजधानी विराटनगरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कृत...

चार पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता’ पुरस्कार प्रदान

मोरङ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहेका छन् । उनीहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त […]