प्रचण्डप्रति सूर्य थापाको कटाक्ष – …अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त ?

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल 'प्रचण्ड' र माओवादी केन्द्र नै वैधानिक नभएको टिप्पणी गरेका छन् । पार्टीको महाधिवेशन नगरी चलेकाले प्रचण्ड र माओवादी केन्द्र वैधानिक नभएको उनले शुक्रवार सामाजिक सञ्जालमा लेख्दै जनाएका छन् । उनले भनेका छन्,'पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन्। निर्वाचन आयाेग,प्रचण्ड र माके (माओवादी केन्द्र) काे अविलम्ब ध्यानाकर्षण हुनुपर्छ। २०७५ जेठ ३ यताकाे ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि छ महिनायता प्रच...

सम्बन्धित सामग्री

‘छक्कापञ्जा ४’ ट्रेलर : नेपाली राजनीतिको गुण्डागर्दीदेखि हिरोगिरीसम्मलाई कटाक्ष

काठमाडौं । यस वर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्छ । फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि …

संसदमा ओलीमाथि माधव नेपालको कटाक्ष, 'हामीलाई गफाडीका राजा पनि भन्न सकिन्छ '

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशले खोजेको व्यक्ति प्रधानमन्त्री भएको बताएका छन्। आज प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउँदै उनले यस्तो बताएका हुन्। 'आशा अपेक्षा गरेको व्यक्ति पदमा आएपछि आत्तिनु पर्दैन,' उनले भने। प्रचण्डलाई आफूहरुको समर्थन रहने बताए पनि उनले समस्याको…

मेयर बालेनकाे कटाक्ष : 'राजा फर्काउँछु, चाहिन्न र राजा मार्छु भन्ने सबै सरकारमा'

काठमाडौँ- सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ४४ औँ प्रधानमन्त्री बनेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् । मेयर शाहले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहाललाई समर्थन गर्नेहरूमा राजा फर्काउँछु र चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीन वटा द...

मेयर बालेनकाे कटाक्ष : 'राजा फर्काउँछु, चाहिन्न र राजा मार्छु भन्ने सबै सरकारमा'

काठमाडौँ- सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ४४ औँ प्रधानमन्त्री बनेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् । मेयर शाहले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहाललाई समर्थन गर्नेहरूमा राजा फर्काउँछु र चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीन वटा द...

बालेन शाहको टिप्पणी : राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् । उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष गरेका हुन् । उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन् । ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा’, शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आजै सात दलीय गठबन्धनबाट प

बाबुरामप्रति लिङ्देनको कटाक्ष : आखिर तपाईं पनि भ्रममै त हुनुहुँदो रहेछ

इलाम : नारायणहिटी राजदरबार हत्याकाण्ड छानबिनको उच्चस्तरीय आयोग गठनको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको मागप्रति राप्रपा नेता राजेन्द्र लिङ्देनले कटाक्ष गरेका छन्।२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नास हुन गरी भएको हत्या काण्डको २० वर्ष पार गरेकै दिन आफ्नो ट्विटरमार्फते राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने भट्टराईले माग राखेका थिए। त्यसको १३ घण्टाछि लिङ्देनले रिट्विट गर्दै तत्कालीन राजा ज्ञानेन्द्रप्रति अन्याय गरेको भन्द