दशरथ रंगशालामा दसैँ फेस्ट सांगीतिक कार्यक्रममा झुमे युवायुवती (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दसैँको अवसरमा शनिबार सांगीतिक कार्यक्रम भएको छ। गरिब १० वर्षपछि दशरथ रंगशालमा भएको सांगीतिक कार्यक्रमको नाम ‘दसैँ फेस्ट’ राखिएको थियो । सो कार्यक्रममा द एज ब्याण्ड, नीतेशजंग कुँवर, वर्तिका एम राई, स्वप्न सुमन, भेक, यावेश, दोङ, त्रिशला गुरुङ, सुवानी मोक्तान र इलेमेन्टस् ब्याण्ड लगायत कलाकार तथा सांगीतिक समूहको साङ्गीतिक […]

सम्बन्धित सामग्री

दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान

लमजुङ- दसैँ मनाउन छोडेर लमजुङका अलैंची किसान  अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची […]

वसन्तपुरको होलीमा रमेकालाई प्रहरीको साथ (तस्बिरहरू)

काठमाडौं । आज होली । काठमाडौंको वसन्तपुरमा युवायुवती रंगमा झुमेका छन् । होलीमा रमाइरहेकाहरूको भीड थेगिनसक्नु छ । वसन्तपुर, पाटनलगायत क्षेत्रमा होलीको विशेष कार्यक्रम भइरहेको छ । होलीको भीडमा उपत्यकाको सवारी आवागमन पनि प्रभावित बनेको छ । त्यही भीडमा सुरक्षा दिन खटिएका छन्- नेपाल प्रहरीका जवान । होली, दसैँ, तिहारजस्ता पर्वमा शान्ति, सुरक्षा कायम गराउने […]

लमजुङका कृषक दसैँ छोडेर अलैंची टिप्न व्यस्त - Naya Patrika

दसैं मनाउन छोडेर लमजुङका अलैची कृषकहरु यतिबेला अलैंची टिप्ने र सुकाउने कार्यमा तल्लीन छन् । अलैंची टिप्न सहरबजार झरेका यतिबेला गाउँ फर्केका छन् । गाउँका बृद्धबृद्धा, बालबालिका तथा युवायुवती अलैंची...पूरा पढ्नुहोस् »