वसन्तपुरको होलीमा रमेकालाई प्रहरीको साथ (तस्बिरहरू)

काठमाडौं । आज होली । काठमाडौंको वसन्तपुरमा युवायुवती रंगमा झुमेका छन् । होलीमा रमाइरहेकाहरूको भीड थेगिनसक्नु छ । वसन्तपुर, पाटनलगायत क्षेत्रमा होलीको विशेष कार्यक्रम भइरहेको छ । होलीको भीडमा उपत्यकाको सवारी आवागमन पनि प्रभावित बनेको छ । त्यही भीडमा सुरक्षा दिन खटिएका छन्- नेपाल प्रहरीका जवान । होली, दसैँ, तिहारजस्ता पर्वमा शान्ति, सुरक्षा कायम गराउने […]