४ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि ट्यालेन्ट हन्टबाट युवा खेलाडीको खोजी गरिने जानकारी …
अमेरिकामा सेप्टेम्बरको तुलनामा अक्टोबरमा भारत, चीन र नाइजेरियासहित विश्वका विभिन्न देशका विद्यार्थीहरुको संख्यामा गिरावट देखिदा ब्राजिल र नेपाल लगायतका देशका विद्यार्थीहरुको संख्यामा भने बृद्धि देखिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सेभिज तथ्यांक अनुशार अमेरिकामा अक्टोबरमा सबैभन्दा धेरै संख्यामा बृद्धि हुनेमा ब्राजिलियन विद्यार्थीहरु रहेका छन् भने दोश्रोमा नेपालीहरु रहेका छन् । तथ्यांक अनुशार सेप्टेम्बरमा सकृय […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन आआफ्नो तर्फबाट जुट्नका लागि आह्वान गरेकी छन्। दलहरूको संवादपछि प्रधानमन्त्रीले सबैको चिन्ता र चासोलाई सम्बन्धन गर्दै समयमै निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइन्। संवादपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले निर्वाचनको आवश्यकतामा कसैको विमति नरहेको बताइन्।
काठमाडौं। सुशीला कार्की नेतृत्वको सरकार तथा नेकपा एमाले दुवै एक-एक कदमपछि हट्दै संवाद सुरु गरेका छन्। सरकार बनेको एक महिना एक सातापछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका राजनीतिक दलहरुसँग औपचारिक संवादका लागि आह्वान गरेकी हुन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उप-महासचिव प्रदीप ज्ञवाली सहभागी भए। पूर्वप्रधानन्यायाधीश कार्की […]
४ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजले बंगलादेशसँगको दोस्रो एकदिवसीय खेलमा पूरै ५० ओभर स्पीन बलिङ गरेर नयाँ कीर्तिमान बनाएको छ।
मिरपुरस्थित शेर बंगला स्टेडियममा मंगलबार भएको खेलमा वेस्ट इन्डिजले सबै इनिङभर स्पीन बलर मात्र प्रयोग गरेको …
काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनबारे प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरिन्। निर्वाचन घोषणा भएको झन्डै डेढ महिनापछि प्रधानमन्त्रीले दलका प्रतिनिधिहरुसँग यसरी छलफल गरेकी हुन्। छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत सहभागी थिए। त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली […]