रेडपाण्डा संरक्षण अभियान

दोलखा। गौरीशङ्कर संरक्षण क्षेत्र भित्र उल्लेख्य संख्यामा रेडपाण्डा रहेको आँकलन गरिएकोले यसको संरक्षण र विस्तारको लागि संरक्षण क्षेत्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।  गौरीशङ्कर संरक्षण क्षेत्र भित्र पर्ने विभिन्न स्थानमा रेडपाण्डा देखिएकोले यसको संरक्षण र विस्तारको लागि संरक्षण क्षेत्रले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको कार्यालय प्रमुख सन्तोष शेरचन बताउँछन् । यो सानो– सुन्दर […]