जब उनीहरू जानाजान नदीमा हाम फाले. (कृत्रिम अभ्यास )

बर्दिया – असार ७ गते सोमवार दिउँसो १२ बजेको थियो । बर्दियाको राजापुर नगरपालिका १ बड्की दौलतपुर गाउँ नजिक कर्णाली नदीमा बाढी आएको खबर आयो । स्थानीयवासी ‘नदीमा बाढी आयो, मान्छे बगायो’ भनेर हो–हल्ला गर्दै थिए । बाढी पूर्वसूचनाको साइरन पनि बजिरहेको थियो ।कर्णालीमा बाढी बढिरहेको थियो । बाढीले ठूला–ठूला रुख बगाइरहेको थियो । स्थानीयवासी बाढी आयो मान्छे बगायो भन्दै चिच्चाउँदै थिए । त्यसैबेला उद्धारका लागि तयार रहेका सुरक्षाकर्मीको टोली सदरमुकाम गुलरियाबाट कर्णाली नदी किनारको बड्की दौलतपुर ग...

सम्बन्धित सामग्री

आगलागीबाट बच्न सुरक्षा निकायले गर्‍यो कृत्रिम अभ्यास

जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।

कर्णाली नदीमा विपत् अभ्यास

दैलेख । वर्षात्को समय हुनसक्ने जल प्रकोपसम्बन्धी सम्भावित घटना न्यूनीकरण गर्न कर्णाली नदीमा संयुक्त रूपमा ‘नमुना कृत्रिम अभ्यास’ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी दैलेखको संयुक्त टोलीले कर्णाली नदीमा कृत्रिम अभ्यास गरेको हो । ‘उद्धार क्रममा तीव्र गतिमा बगिरहेको पानीमा डुंगा पल्टि“दा कसरी जोगिने ? पानीमा करेन्ट […] The post कर्णाली नदीमा विपत् अभ्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्घाखाँचीमा भूकम्प र आगलागीबाट बच्न कृत्रिम अभ्यास

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको टुँडिखेल मैदानमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह–आयोजनामा कृत्रिम अभ्यास गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । पहाडी तथा शहरी क्षेत्रमा भूकम्प […]

जुम्लामा विपद व्यवस्थापन अभ्यास

तातोपानी गाउँपालिका-४ हाँकुचौरमा विपद् व्यवस्थापन कृत्रिम अभ्यास प्रदर्शनी गरिएको छ।

सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

रामेछाप । रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । सडक दुघटनाबाट हुने मानवीय क्षति कम गर्न शनिबार रामेछापमा पूर्व अभ्यास गरिएको हो । अभ्यासमा रामेछाप नगरपालिका–८ भँगेरीमा यात्रु बाहक बस दुर्घटना भएको हुन्छ । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिन्छ । उद्धारमा […]

मेलम्चीमा नेपाली सेनाको विपद् पूर्वतयारी अभ्यास

सिन्धुपाल्चोक – सिन्धुपाल्चोककोे मेलम्चीे नदी किनारमा आज बुधवार बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । कालीजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो । बाढी र पहिरोका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिनुभयो ।  अभ्यासका क्रममा मेलम्चीमा पौडी खेल्दै गरेका एक व्यक्तिलाई नदीले बगाउँछ । उहाँलाई उद्धार गरिन्छ । बाढीले बग...

मेलम्चीमा सेनाले गर्‍यो बाढी र पहिरोको कृत्रिम अभ्यास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककोे मेलम्चीे नदी किनारमा बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । बुधबार कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास गरेको हो । बाढी र पहिरोका बेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी […]

बाढी पूर्वतयारीका लागि कृत्रिम अभ्यास

सप्तरी – सप्तरीको राजविराजमा आज बाढी कृत्रिम घटना अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको निर्देशनमा नेपाली सेनाको श्री बरख दल गणको आयोजनामा राजविराज–६ स्थित पूर्णी पोखरीमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो। बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री बरख दल गणले जानकारी […]

सप्तरीमा बाढी पूर्वतयारीका लागि कृत्रिम अभ्यास

सप्तरीको राजविराजमा  बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको निर्देशनमा नेपाली सेनाको श्री बरख दल गणको आयोजनामा बिहीबार राजविराज–६ स्थित पूर्णी पोखरीमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो । बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री बरख दल गणले जानकारी दिएको छ । अभ्यासका क्रममा दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित रामपुरामा सप्तकोसी न