प्रचण्ड-माधव समूहको विरोध सभा सुरु (LIVE)

२८ माघ, काठमाडौं । संसद विघटनविरुद्ध काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको विरोध सभा सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको हो । सभालाई प्रचण्ड, माधव नेपालसहित १४ …

सम्बन्धित सामग्री

नेकपा प्रचण्ड-नेपाल पक्षद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ [LIVE]

प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनअन्तर्गत नेकपा प्रचण्ड-माधव नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।यसअघि विरोध सभा तथा आमहड्तालसहित तीन चरणको आन्दोलन गरिसकेको प्रचण्ड-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारील...

प्रचण्ड–नेपाल पक्षको विरोध सभा : सोफाको साटो मञ्चमा राखियो कुर्सी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले आयोजना गरेको विरोध सभाका लागि तयार पारिएको मञ्चमा नेताहरूका लागि सोफाको साटो कुर्सी राखिएको छ । यसअघिको सभामा मञ्चमा सोफा राख्दा त्यसको आलोचना भएको थियो । सोही कारण यसपटक सबै नेताका लागि कुर्सी राखिएको हो ।  अघिल्लोपटकको गल्तीलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले यसबीचमा गरेका थिए । विरोध सभा भृकुटीमण्डपको सडकमा हुँदैछ ।​ त्यसका लागि विभिन्न स्थानबाट विरोध जुलुसहरू शुरू भएका छन् । प्रधानमन्त्र...

जुलुस सुरु नहुँदै जाम, सबै ट्राफिक प्रहरी सडकमा

२८ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर […]

आज  प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शनः ११ बजेबाट जुलुस सुरु हुने

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत जनप्रदर्शनसहित विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ । सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ ।भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष ने...