सांस्कृतिक वेशभूषा जोगाउन पहल

ओखलढुंगाका रामकर वाम्बुले राई कुनै समय लाहुरे बन्ने सपना देख्थे । लाहुरे परिवारमा हुर्केका उनले सपना देख्नु नौलो थिएन । एकपल्ट भर्तीका लागि प्रयास नगरेको पनि होइनन् । तर सपना अधुरै रह्यो । त्यसपछि उनी पुर्खाको संस्कृति जोगाउने अभियानमा जुटे ।

सम्बन्धित सामग्री

धरती जोगाउन स्थानीय पहल

जलवायु परिवर्तनले धरतीमा निकै ठूल्ठूला र घातक परिणाम ल्याउने असरलाई बढावा दिँदै गइरहेको छ । वैश्विक तापमानमा वृद्धि र जलवायु परिवर्तनका कारक मानव क्रियाकलाप नै हुन् । मानवको बढ्दो बस्ती विकास, आवश्यकताभन्दा बढी उत्पादन मोह, औद्योगिक क्षेत्र विस्तार, जलाधार परिवर्तन, सिमसार क्षेत्रको दुरुपयोग, जंगल फँडानी, अनावश्यक भौतिक पूर्वाधार निर्माण, प्रविधिको दुरुपयोग, फोहोर उत्पादन र अन्तरिक्ष […] The post धरती जोगाउन स्थानीय पहल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुट्टेनली जोगाउन पुस्तान्तरणको प्रयास

गलकोट (बागलुङ), १८ मङ्सिर । बागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । दुई सय वर्ष पुरानो बुट्टेनली संरक्षण तथा पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई यसको महत्त्व जगाउन सीप प्रदान गर्न थालिएको हो । निगालोलाई कुँदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा बागलुङको पहिचानसँग जोडिएको कला लोप हुन […]

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताउनुभएको छ । बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार त्यहाँ पुग्नुभएका पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताउनुभयो । महाकाली …

२ सय म्यानपावरको खारेजी जोगाउन दौडधुप

८ जेठ, काठमाडौं । करिब २ सय वटा म्यानपावर कम्पनी खारेज हुने भएपछि त्यसलाई रोक्न व्यवसायीहरुले पहल तीव्र बनाएका छन् । खारेजीको मुखमा पुगेका करिब २ सय म्यानपावर कम्पनीलाई जोगाउन सरकारले कानुन नै संशोधन गर्न संसदमा विधेयक लगिसकेको छ । तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनीको अनुमतिपत्र खारेज हुने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ […]

नरैनापुरका किसानलाई राहत प्याकेजको पहल गर्ने प्रतिवद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।लामो समयदेखि वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री गहतराजले स्थलगत निरिक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले सुख्खा क्षेत्र रहेको नरैनापुरका किसानका लागि राहत प्याकेजका सवालमा पहल गर्ने प्रतिबद्धता जनाए । नरैनापुरका किसानहरुलाई भोकमरीबाट जोगाउन तीनै तहका सरकारले […]

एमाले एकता जोगाउन पहल गर्ने नेपाल समूहको निर्णय

एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो समुहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हामी एकताका लागि सम्पुर्ण ध्यान केन्द्रीत गरिरहेका छौ, आ आफ्नो तर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने, एकताविरोधी अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निश्कर्ष छ’, नेता ज्ञवालीको भनाई छ ।

नेकपा फूटको कारण ओली नै हुन्, फूटबाट जोगाउन पहल गरे पनि सकिएन : मोहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फूटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फूटबाट बचाउनका लागि आफूहरूले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाइ छ ।  शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फूटका पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरूबीचको अन्तरकलह मुख्य कारण रहेको दाबी गरे । उनले भने, ‘नेकपाको यो फूट ...