जसपाले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटायो

काठमाडौं। जनता समाजवादी पार्टीले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। निर्वाचन आयोगले जसपाको यस निर्णयलाई अद्यावधिक गरिदिएको छ। योसँगै ठाकुरको अध्यक्ष पद पनि गएको छ। ११ साउनमा आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न पत्र पठाएका थिए। आयोगको सोमबारको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक गरेको हो।

सम्बन्धित सामग्री

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

काठमाडौँ, ७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल […]

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी,(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी...

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैशाख २७ गते बुधबारलाई बैठक बोलाइएको जसपा प्रचार विभागले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा विधान...

लाेसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समिति बैठक

भाेलि दिउँसाे पार्टी कार्यालय बबरमहलमा बस्ने गरी बैठक बाेलाइएकाे केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा गत प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समितिलगायतका...

लोसपको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

काठमाडौं।लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू भएको छ।निरन्तर वर्षाको कारण गाईघाटका पसलहरु डुबानमा गरेका छन्।मोरङमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।इरानमा भूकम्पमा परी ५ जनाको मृत्यु हुँदा ४४ जना घाइते हुन पुगेका छन् र क्यानाडामा रहेको क्रिकेट टोली अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई पराजित गर्दै विजयी भएको छ।

केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू

काठमाडौँ– केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरू भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरू भएको बैठकले पार्टीका विधान संसोधन देखि केन्द्रीय कार्य समितिको पूर्णतालगायतका विषयमा छलफल हुने छ। केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डा बैठकका लागि […]