रोनाल्डोको छोराको मृत्यु

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका सुपरस्टार खेलाडी क्रिस्टियान रोनाल्डोको नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ । सोमबार राति रोनाल्डो र उनको प्रेमिका जिओर्जिना रोड्रिग्वेजले नवजात जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको जनकारी दिएका हुन् । यस्तै छोरीको स्वास्थ्य अवस्था भने ठीक रहेको रोनाल्डोले बताएका छन् । गत अक्टोबरमा रोनाल्डो र रोड्रिग्वेजले जुम्ल्याहा बच्चाको आशा […]

सम्बन्धित सामग्री

करेन्ट लागेर बाबु र छोराको मृत्यु

४ भदौ, नेपालगञ्ज  । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु […]

करेन्ट लागेर बाबु छोराको मृत्यु

नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ४० वर्षीय पर्शुराम कलवार र २५ वर्षीय बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका...

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ ।

क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु

काठमाडौं– म्यानचेष्टर युनाइटेडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका छोराका मृत्यु भएको छ । रोनाल्डोले आफ्नो छोराको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । यसअघि रोनाल्डो र उनकी पार्टनर जियोर्जिना रोड्रिग्वेजले जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको खबर आएको थियो । सामाजिक सञ्जालमा पोस्ट गर्दै रोनाल्डो र रोड्रिग्वेजले ‘गहिरो दुखका साथ हामी हाम्रो छोराको मृत्यु भएको […]

क्रिस्टियानो रोनाल्डोका नवजात छोराको मृत्यु

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ। रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नवजात छोराको मृत्यु भएको पुष्टि गर्दै एक विज्ञप्ति पोस्ट गरेका छन्। म्यानचेस्टर युनाइडेटमा रहेका ३७ वर्षीय रोनाल्डो र उनकी प्रेमिका जर्जिनाले गत अक्टोबरमा जुम्ल्याहा बच्चा जन्मने आशा गरेका थिए। छोराको मृत्युले गहिरो चोट लागेको विज्ञप्तिमा दुबै जनाले जनाएका छन्।…

रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु छोरी बाँचिन्

एजेन्सी, ६ वैशाख । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको छ । उनकी छोरी भने बाँचेकी छिन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया जर्जिना रोड्रिगेजबाट जुम्ल्याहा बच्चाको जन्म हुने आशा गरिएकोमा छोराको मृत्यु भएको हो । उक्त घटनाबारे जानकारी दिदै घटनालाई दुःखद भनेका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले छोराको मृत्यु […]

दुर्घटनामा आमा–छोराको मृत्यु

रुपन्देही, १२ असोज । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु

इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो। शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामा

सुनसरीमा कोरोनाबाट दुई दिनको अन्तरमा आमा छोराको मृत्यु

१८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो । बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । ८४ वर्षीय आमाको मृत्यु भएकै […]