बागमती प्रदेशको आन्तरिक पर्यटन पुनरूत्थान समितिमा न्यौपाने

पर्यटन व्यवसायी दुर्गानाथ न्यौपाने (बलराम) आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको सह–संयोजकमा नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

मोटर -याली गर्दै व्यवसायीहरु मुक्तिनाथ यात्रामा

पोखरा-आन्तरिक पर्यटन प्रर्वद्धन गर्न, मोटर खेलको विकास र सुरक्षित यात्राको जनचेतना फैलाउने उद्देश्यका साथ चितवनबाट पोखरा हुँदै मोटर -याली मुुक्तिनाथ यात्रा पूरा गरेको छ । नेपाल अटो मोबाइल एसोसिएसन बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा २ दिने मोटर -याली सम्पन्न भएको नेपाल अटोमोबाइल एसोसिएसन बागमती प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक राजन पियाले […]

पर्यटन बोर्डले गठन गर्यो बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति, बागमती प्रदेश गठन गरेको छ । प्रदेश अन्तर्गतका १३ वटा जिल्लालाई नै समेटेर बोर्डले २१ सदस्यीय पुनरुत्थान समिति गठन गरेको हो । बोर्डका अनुसार आन्तरिक पुनरुत्थान समितिका लागि बागमती प्रदेशलाई दिएको कार्यक्षेत्रगत शर्तहरु (टीओआर) बमोजिम प्रदेशबाट प्राप्त प्रस्तावहरुको नामावलीबाट अन्तिम नामावली समेटेर समिति गठन गरेको हो ।उक्त समितिमा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रेम श्रेष्ठ र केशब बडाल, नुवाकोटबाट सन्तोष उप्रेती र लेलिन रञ्जित, चितवनबाट दि

कर्मचारीलाई पर्यटन काजको सुविधा

कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई राहत पु-याउन बागमती प्रदेश सरकारले अघि सारेको आन्तरिक पर्यटन काज कार्यक्रमबाट कर्मचारी लाभान्वित हुँदै आएका छन्। प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीलाई पर्यटन भ्रमण सुविधा दिई मनोबल बढाउँदै सेवाप्रति उत्प्रेरित गर्न आन्तरिक पर्यटन काजको व्यवस्था गरिएको हो।