अपांगता भएकालाई घरमै पुगेर नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शारीरिक एवं मानसिक अपांगता भएका बागमती गाउँपालिकाका एकजनालाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका छन्। प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेल नेतृत्वको टोलीले शनिबार गाउँपालिकाको...

सम्बन्धित सामग्री

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

घरमै नागरिकता पाउँदा गोमा भुजेलको अनुहार हसिलो थियो । ६७ वर्ष पार गर्न लागिसक्दा पनि उनले नागरिकता पाउन सकेकी थिइनन् । कान नसुन्ने, बोल्न नसक्ने र दुवै खुट्टा दरोसंग टेक्न नसक्ने भुजेललाई जिल्ला प्रशासन कार्यालयको टोलीले शनिवार घरमै पुगेर नागरिकता प्रदान प्रदान गरेको हो ।

अशक्त र अपांगता भएकालाई घरमै पुगेर नागरिकता दिँदै प्रशासन

भोजपुर : विभिन्न समस्याका कारण नागरिकता नपाएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर सेवा दिन थालेको छ। पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ।भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका–४ र ६ का अपा‌ग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर–घरमै गएर नागरिकता वितरण गरेका हुन्।  प्रमुख जिल्ला अधिकारी घिमिरेले वडा नं. ४ बास्तिमका तेजकुमार राईलाई ०९–०१–८०&ndas

अपाङ्गता भएका दुई महिलाले पाए घरमै नागरिकता

लमजुङ : जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका–१० का अपांगता भएका दुई महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनीहरुलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।घडेरीकी ४१ वर्षीया सन्तमाया तामाङ र बेसी भाचोककी २३ वर्षीया कृष्णा घिमिरेलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। शनिवार प्रजिअ शर्मा सहितको टोली घिमिरे र तामाङको घरमा पुगेको थियो। विविध कारण जिल्ला प्रशासन कार्यालयसम्म आएर न

अपांगताको घरमै नागरिकता प्रदान, पठनपाठनको व्यवस्था पनि घरमै

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका २ का २२ वर्षीय हिरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ। अपांगता भएका बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरे। अपांगता भएकी हिरा हिडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको ...