अशक्त र अपांगता भएकालाई घरमै पुगेर नागरिकता दिँदै प्रशासन

भोजपुर : विभिन्न समस्याका कारण नागरिकता नपाएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर सेवा दिन थालेको छ। पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ।भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका–४ र ६ का अपा‌ग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर–घरमै गएर नागरिकता वितरण गरेका हुन्।  प्रमुख जिल्ला अधिकारी घिमिरेले वडा नं. ४ बास्तिमका तेजकुमार राईलाई ०९–०१–८०&ndas