काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर बजार ५ दिन कारोबार भयो । ३ दिन बजार घट्दा २ दिन बढ्यो । आइतबार र सोमबार लगातार घटेको शेयर बजार मङ्गलबार र बुधबार बढ्यो । बिहीबार पुनः उरालो लाग्यो । परिसूचकमा ‘डेड क्याट बाउन्स’ देखिएको नेप्से समग्र सातामा साढे २८ अङ्कले वृद्धि भयो । […]