राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आबद्ध खेलाडीको स्वास्थ्यको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सधैं संवेदनशील रहेको बताएको छ ।मंगलबार एन्फाले पत्रकार सम्मेलन गरेर फ्रेन्ड्स क्लबका स्ट्राइकर मनिष डाँगी खेल दौरानमा विपक्षी खेलाडीसँग ठोकिएर घाइते भएसँगै सञ्चार माध्ययमा आएका टिका टिप्पणीको खण्डन गर्दै एन्फाले लिगमा आवद्ध खेलाडीको विषयमा सधै संवेदनशील भएको बताएको हो […]