लुम्बिनी केबलकार जेठ १५ गतेदेखि सञ्चालन हुने, वसन्तपुरको कामाख्या मन्दिरमा आजदेखि एक हप्ते पूजा सुरु

बुटवलको लुम्बिनी केबलकारको यहीँ जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ। आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार

सम्बन्धित सामग्री

लुम्बिनी केबलकारको परीक्षण सुरु

लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ। अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ।