काठमाडौं, १७ साउन । विश्व शारीरिक सुगठन संगठन विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा व्यवसायी राजेश बाबु श्रेष्ठलाई नियुक्त गरिएको छ । नव नियुक्त अध्यक्ष श्रेष्ठलाई विश्व शारीरिक सुगठन संगठनले सोमबार नियुक्त गरेको हो । संगठनका अध्यक्ष डाटुक पल चुवाले श्रेष्ठलाई दिएको नियुक्ति पत्रमा आगामी दिनमा शारीरिक सुगठन क्षेत्र प्रवर्द्धनका लागि थप सहकार्य गर्दै जाने उल्लेख […]