मेडिकल काउन्सिलको चुनाव: तीन सदस्यीय निर्वाचन समिति गठन
काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो। अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्।
४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति बनाएको छ । शुक्रबार बसेको कार्यसमिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयमेजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् । बैठकले महासमितिमा पेश गर्ने तीन वटै प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी परिर्माजन सहित […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा संसदीय दलकाे नेता चयनका लागि नेपाली कांग्रेसले निर्वाचन समिति गठन गरेकाे छ। बुधवार प्रदेश उपसभापति लाेकराज अवस्थीकाे संयाेजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेकाे प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिए।समितिकाे सदस्यमा उपसभापति जनकराज चाैधरी,सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ। उक्त निर्वाचन समितिले अब संसदीय दलकाे नेता सर्वसम्मत चयन हुन नसकेमा मतदानकाे प्रक्रिया अघि बढाउनेछ।कांग्रेस संसदीय दलकाे नेताका
२० पुस, धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन समिति गठन गरेको छ । प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ । […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ । मिथिलेश कुमार सिंहको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । यस्तै, समितिको सदस्यद्वयमा अर्जुन थापा र दीपेन्द्र झा रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । जसपासँग ७ जना प्रत्यक्ष र ५ […]
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ । पार्टी मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।
The post संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अखिल नेपाल फुटबल संघ (एन्फा) को २०औं विशेष साधरण सभाले जेठमा हुने चुनावका लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औं अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोबरमा हुने भएको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति समेत गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो । समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ …
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम […]
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन गरिएको छ। संघका महासचिव डा.हेमराज शर्माका अनुसार अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिमा रामप्रताप थापा, डा.गणेश गुरुङ, डा.देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा.विष्णुमाया परियार र सदस्य सचिवमा भूषण घिमिरे सदस्य छन्।