प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो।
हेटौँडामा बुधबार दुईजना चिकित्कसकमाथि हातपात भएको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै हेटौँडा उपमहानगरपालिका- १ मा रहेको सञ्चो अस्पतालका दुईजना चिकित्सकमाथि हातपात भएको हो ।
सञ्चो अस्पतालमा विरामी हेरेर...
चाैतारा : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ।अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्व एम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए।हातपात गर्ने पूर्व कर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।कुटपिट गर्ने व
काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ । अस्पतालका कार्यालय प्रमुख डा धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्वएम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै […]
सुर्खेत। प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले कालागाउँबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन्। प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा.शंकर रिजाल,डा.यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो।
सुर्खेत : जिल्लाको प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोकानजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेका तीनै जना नाबालक हुन्। प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा. शङ्कर रिजाल, डा. यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्त
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बिरामीको मृत्युपछि आफन्तहरुले चिकित्सकमाथि हातपात गरेका छन् ।सो अस्पतालको आइसीयुमा बुटवलका ६२ वर्षीय एक बिरामीको उपचारकै क्रममा निधन भएपछि मृतकका आफन्तले मंगलबार चिकित्सक सविन भण्डारीलाई गालीगलौजका साथै हातपात गरेका हुन् ।उक्त अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार आइतबार राति ती बिरामीको मृत्यु भएको थियो । त्यतिबेला पनि मृतकका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका थिए । मंगलबार पुनः उनीहरुले चिकित्सकमाथि हातपात गरेका हु