भक्तपुर । भक्तपुर दरबार क्षेत्र ऐतिहासिक, सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि प्रसिद्ध मानिन्छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका तीन सांस्कृतिक सम्पदामध्ये एक भक्तपुर दरबार प्राचीन मल्ल राजाहरूको शासनको केन्द्र थियो । भक्तपुर नगरपालिका (‘ख्वप’)मा अवस्थित भक्तपुर दरबार क्षेत्र भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो । समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को […]