भक्तपुरको अवलोकनपछि चिनियाँ नेता लीले भने : नेपाल र चीनको संस्कृति मिल्दोजुल्दो रहेछ

२९ भदौ, भक्तपुर । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बिहान ९:२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, […]

सम्बन्धित सामग्री

चिनियाँ नेता ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसकेका छन् । भ्रमणको सन्देश कस्तो रह्यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ । पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइर

चिनियाँ नेता ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ

–रमेश लम्साल : काठमाडौँ, ३० भदौ (रासस) : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसक्नुभएको छ । भ्रमणको सन्देश कस्तो रह््यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ । पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि […]

चिनियाँ नेता लीको विदाई अभिवादन (फोटोफिचर)

काठमाडौं, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार नेपाल आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । चीनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरे […]

मन्त्री खड्का र चिनियाँ नेता ली भेटवार्ता

काठमाडौँ,२८ भदौ । परराष्ट्र मन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डलसँग मङ्गलबार शिष्टाचार भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डल । तस्बिरः प्रदीपराज वन्त/ रासस

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता ली भेटवार्ता

काठमाडौँ,२८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता सुरु भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा […]

नेपाल आइपुगे चिनियाँ नेता ली चान्सु (तस्बिरहरु)

काठमाडौँ- चिनियाँ संसदका रूपमा राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु तीन दिने औपचारिक भ्रमणका लागि सोमबार  नेपाल आइपुगेका छन्। उनी नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली चान्सुलाई विमानस्थलमा सापकोटाले स्वागत गरेका थिए। भदौ २९ गतेसम्म नेपालमा रहने उनले मंगलबार प्रधानमन्त्री […]

माधव नेपाल र झलनाथ खनालसँग चिनियाँ नेता लिउको भेटवार्ता

काठमाडौँ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान्चाओले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र एकीकृत समाजवादी पार्टीबीचको सम्बन्धका बारेमा कुराकानी भएको नेता खनालले जानकारी दिएका छन्। बानेश्वरको एक होटेलमा भएको भेटमा सीसीपीका प्रवक्ता लिउले नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिएको खनालले बताए। आफूहरूले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको

नेपालका दलहरूले आफ्नो निर्णय आफैँ गरून् : चिनियाँ नेता लिउ

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । दाहाललाई भेट्न चिनियाँ नेता लिउ सोमबार साँझ खुमलटार पुगेका थिए। यस क्रममा नेता लिउले नेपाललाई प्रयोग गरी बाहिरबाट चिन विरोधी गतिविधि नहोस् भन्नेमा आफूहरूको चासो रहेको रहेको बताएका थिए । […]

खुमलटार पुगेर चिनियाँ नेता लिउले भेटे प्रचण्डलाई

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् । ‘नेपालको […]

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ नेता बालुवाटारमा

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटवार्ता भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता […]