सार्वजनिक संस्थानमा नेताका सम्धीदेखि चाकरसम्मको रजाइँ :अदालतमा मुद्दाको चाङ

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर ३० मा अध्यादेश ल्याएर आफूखुसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत संवैधानिक निकायमा तीन दर्जनभन्दा बढी पदाधिकारी नियुक्तिको सिफारिस गरे । सिफारिसमा परेका व्यक्तिहरूले संसदीय सुनुवाइबिनै नियुक्ति पाएर हाल पदमा छन् । सभामुख अग्नि...

सम्बन्धित सामग्री

अन्तत: ३२ वर्षदेखि व्यापारीले रजाइँ गरेको सरकारी जग्गा खाली

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि व्यापारीहरूले हडपेको जोरपाटी चोकको ३ रोपनी सार्वजनिक जग्गा खाली गराएको छ। नगरपालिकाले सानोबजार व्यवसायी समूहले चलाएको सबै पसल व्यवसाय हटाएको हो। नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले हप्ता दिनअघि नै उक्त जग्गा खाली गराएको जानकारी दिए। उनका अनुसार नगरपालिकाले ती पसल व्यवसायीहरुलाई जोरपाटी ओरालो नजिकमा रहेको चामुण्डा साझा संस्थाभित्र सारेको छ। नगरपालिकाले त्यहाँ सटर बनाइदिएको छ।उक्त जग्गामा ३२ वर्षदेखि व्यापारीहरूले रजाइँ गर्दै आएका थिए। खि

सांसदको तलबमा पार्टीको रजाइँ

काठमाडौं, माघ १६ । प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिकतर सांसदले आफूले पाएको पारिश्रमिक आफूखुसी खर्च गर्न पाउँदैनन्। मासिक लेबीका रूपमा मोटो रकम पार्टीलाई बुझाएपछि बाँकी रहेको रकम मात्र उनीहरूले खर्च गर्न पाउँछन्। पार्टीबाट तोकिएको मासिक लेबी बुझाउनु उनीहरूको बाध्यता हो। यस अर्थमा सांसदको तलबमा पार्टीको रजाइँ भइरहेको देखिन्छ। धेरैजसो सांसदले पारिश्रमिक बुझ्दा निश्चित रकम आफू आबद्ध […]

‘व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भए पनि रजाइँ अरुले नै गरे’

पोखरा– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताए । यसकारण पनि आगामी निर्वाचनमा माओवादी उमेदवारले जित्नु पर्ने बताए । गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा उनले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई […]

रूपन्देहीको पशुपति माविको सम्पत्तिमा व्यवस्थापन समितिकै पदाधिकारीको रजाइँ

रूपन्देहीको सालझण्डीमा रहेको पशुपति माध्यामिक विद्यालयको भौतिक संरचनामा सोही विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र पहुँचवालाले रजाइँ गर्दै आएका छन् । उनीहरुले विद्यालयको जग्गामा निर्माण भएको सटर सस्तो रकममा आफूले भाडामा लिएर व्यापारीसँग मोटो रकम लिएर भाडा लगाएका हुन् ।विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापाका अनुसार विद्यालयले २०५३ सालदेखि न्यून शुल्कमा जग्गा भाडामा लगाएको थियो । विद्यालयले १०÷१० हात मोहडा भएका ७२ वटा पसल बन्ने जग्गा भाडामा लगाएको थियो । त्यतिबेला एउटा जग्गाको मूल्

तुइनमा जनताको ज्यान जोखिममा, राज्यको ढुकुटीमा नेताको रजाइँ

काठमाडौं, २७ असार । पश्चिम नेपालका विभिन्न नदी र खोलामा तुइन विस्थापित भएर झोलुङ्गे पुल नबन्दा जनताको ज्यान जोखिममा पर्दै आएको छ । तुइन चुडिएर वर्षोंनी मान्छेको ज्यान जाने गरेको छ । तर, नागरिकको ज्यानमारा तुइन व्यवस्थापन गर्न छाडेर मन्त्री, मुख्यमन्त्रीहरु राज्यको ढुकुटीमाथि परिवारको नाममा रजाइँ गरिरहेका छन् । मुलुक आर्थिक संकटको भुमरीमा परिरहेका बेला […]

प्राकृतिक स्रोतमाथि जलविद्युत् आयोजनाको रजाइँ

म्याग्दी : जलविद्युतको जिल्लाको रूपमा चिनिएको म्याग्दीमा संचालित अधिकांश जलविद्युत् आयोजनाहरूले प्राकृतिक स्रोत र वातावरणमा मनपरी रजाइँ गर्दै आएका छन्।म्याग्दीमा संचालित १३ वटा जलविद्युत् आयोजनाहरूमध्ये अधिकांशले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) समेत स्वीकृत नगराई काम अगाडी बढाएका छन्।ती मध्येको एक हो संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना। यो आयोजनाले पनि  वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृत नगराई जथाभावी रूखह

कर्मचारीकै मिलेमतोमा सरकारी जग्गामा भू–माफियाको रजाइँ

कर्मचारीकै मिलेमेतोमा सरकारी जग्गामा भू–माफियाहरुले रजाइँ गरेको पाइएको छ । विभिन्न जिल्लामा राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानका क्रममा सरकारी स्वामित्वमा रहेको जग्गा उपभोगसम्बन्धी सम्झौताको म्याद सकिँदासम्म पनि प्रयोग भइरहेको, सरकारी स्वामित्वमा रहेको जग्गा कर छली गरेर व्यवसाय गरिएको, कुनै सरकारी निकायलाई दिइएको जग्गा तिनले भोगचलन नगरी बस्ती र बजार बसाउन घडेरी बनाएर वितरण गरिएको पाइएको […]

जुम्लास्थित चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा रजाइँ

जुम्ला : जुम्लास्थित चन्दननाथ र भैरवनाथ मन्दिरको सम्पत्तिमा ठूलाबडाको रजाइँ चलेको छ।यी मन्दिर परिसरमा रहेका ५२ वटा घर र टहरालाई भाडामा लगाइएको छ। मन्दिरको नाममा निमार्ण भएका टहराको भाडा वार्षिक ४२ लाख रुपैयाँ हाराहारीमा उठाउने सम्झौता छ।गुठी व्यवस्थापन समितिले बनाएको अडिट रिपोर्टमा ३२ लाख ५८ हजार ३३३ रुपैयाँ १२ पैसा भाडा उठेको देखाइएको छ। भक्तजनहरूको दान र विवाह शुल्क इत्यादिबाट उठेको रकम ३८ लाख ४३ हजार २२८ रुपैयाँ ३ पैसा रहेको देखाइएको छ।आर्थिक वर्ष २०७६/७७ मा उठेको रकम मन्द