बाँसबारी जग्गा प्रकरण : पब्लिक कम्पनीको समझदारी,  निजी कम्पनी बनाएर हिनामिना

  बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गर्दा चौधरी समूहले पब्लिक कम्पनी बनाउने समझदारी गरी निजी कम्पनी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा सेयर हाल्न...

सम्बन्धित सामग्री

बाँसबारी जग्गा प्रकरण : सीआईबीले लियो वसन्त चौधरीको बयान

७ चैत, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा प्रहरीले वसन्त चौधरीको बयान लिएको छ । केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बोलाइएका चौधरीलाई बयान कागज गराएर छाडेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । ‘उहाँले पुरानो विषय भएको बताउँदै सरकारी जग्गा भए नभएको थाहा नभएको बताउनुभएको छ’, स्रोतले भन्यो । ब्यूरोले […]

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा सत्तारुढ नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिनुपर्ने धारणा राखेका छन्। आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले चौधरीको च्याम्पियन...

बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा

बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीन जना रिहा

बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० […]

बाँसबारी जग्गा प्रकरण : चौधरीसहित ३ जना जमानीमा रिहा

किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर  व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई छोडिएको हो । उद्योगी चौधरीलाई छोरा करण चौधरीको जिम्मा छोडेको हो ।

बाँसबारी जग्गा प्रकरण : छानबिनको दायरामा छन् विनोद चौधरी

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण भोलि छुट्दैछन्, अरुमाथिको अनुसन्धान के हुन्छ ?