रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न सामान सहित तीन थान मोटरसाइकल बरामद गरेको छ। विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका -१ स्थित भारतबाट अवैध रुपमा भित्र्याएको कपडा, किराना , लगायतका सामान बोकेको तीन थान मोटरसाइकल बरामद गरेको हो। प्रहरी गस्ती टोलीलाई हेरेर मोटरसाइकल छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको […]