दमौली- नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा टाउको हल्लाउने मात्र नभइ कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताए ।
सचिव भट्टराईले प्रधानन्य...