सोमबार धारणा राख्ने सांसदहरू अशोककुमार यादव, सञ्जयकुमार, डिम्पलकुमारी झा, उपेन्द्र महतो, मञ्जुकुमारी यादव र सत्रुधन महतोले मधेश प्रदेश र जनकपुर राजधानी हुनुपर्ने बताए ।
जनकपुरधाम : प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया शुरु भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'को पक्षमा मतदान शुरु भएको हो।
प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'मा मतदान शुरु भएको छ। शैलेन्द्र…
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि मतदान सुरु भएको छ । प्रदेशको नाम सम्बन्धमा प्रदेशसभा सदस्य भरतप्रसाद साह र शैलेन्द्र यादव प्रस्तावक रहेको ‘मधेस’ प्रस्तावमाथि मतदान सुरु भएको हो । प्रदेशसभा सदस्य डिम्पल झा अस्वस्थ रहेका कारण सभामुखले उनलाई मतदानमा प्राथमिकता दिएका थिए । सोही अनुसार मधेस प्रदेशको पक्षमा सबैभन्दा पहिला उनले मतदान गरिन् ।प्रदेशको नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्दछ । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् । प्रदेशको नाम पारित गर्
काठमाडौँ । प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशको स्थायी राजधानी टुङ्गो लागेपछि प्रदेशको नामका लागि अहिले मतदान जारी छ । विशेष संसदीय समितिले नामका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ नाम प्रस्ताव गरेको छ। त्यसमध्ये पहिलो प्रस्ताव मधेस प्रदेशमा मतदान भइरहेको छ ।
काठमाडौँ । प्रदेश नम्बर २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु भएको छ । हिजो (आइतबार) र आज (सोमबार)को छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान सुरु गराएका हुन् । प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र वीरगन्जलाई राजधानी बनाउने प्रस्ताव पेस गरेको छ । अध्ययन विशेष समितिका सभापति परमेश्वर […]
काठमाडौँ, ३ माघ। प्रदेश २ को राजधानी तोक्न प्रदेशसभामा मतदान शुरु भएको छ । प्रदेश २ को राजधानीको विषयमा तीनवटा प्रस्ताव मतदानका लागि तय गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको हो । जसमा पहिलो प्रस्ताव जनकपुरधाम हो। यसका प्रस्तावकहरु परमेश्वर साह, […]
जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानीका लागि दोस्रो पटक मतदान हुने भएको छ। नाम र राजधानीका लागि पेश भएका प्रस्तावहरुमा सहमतिका लागि गठन गरिएको संसदीय समितिमा सहमति नजुटेपछि मतदान हुने भएको हो। प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले संसदीय समितिमा सहमति नजुटेपछि अब मतदान हुने बताए। यसका लागि माघ २ गते प्रदेशसभा बैठक बोलाइएहो। […]
काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु भएको मतदान राति ८ बजे सकिएको हो। निर्वाचन समितिका सदस्य अरुण यादवले एक हजार ८ सय ८१ जनाले मतदान गरेको जानकारी दिए।प्रदेश २ मा १ हजार ९ सय ५१ प्रतिनिधि थिए। प्रदेश २ मा ७२ पदका लागि १ सय ७७ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ।पार्टीको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा पनि विवादका कारण प्रदेश २ को अध
जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि […]
The post कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाली काँग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान सुरु छ । विहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा मतदान सुरु भएको हो । प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए । त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए ।४ वटा बुथमा मतदान भइरहेको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ ।१९८० मतदाताले नयाँ नेतृत्व चय
काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। आज विहान ८ बजेदखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन्। मतदाता नामावली मिलाउने काम भइरहेकोले ९ बजेदेखि मतदान हुने कांग्रेस केन्द्रीय कार्यालय सचिव केशव रिजालले जानकारी दिए। प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादव र संस्थापन इतर अर्थात् शेखर कोइराला र विमलेन्द्र निधि समूहबाट प्रदेश २ का वर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्। &nb