गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी भदौ १५ गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ । आज सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ । महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने आठ वटै […]
नेपाली कांग्रेसले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएको आरोप लगाउँदै सरकारसँग निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
२० साउन, हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्न नेकपा एमालेका नेताहरूबीच शक्ति संघर्ष उत्कर्षमा पुगेको छ ।
मुख्यमन्त्रीको कुर्सीका लागि एमाले नेताहरूबीच वादविवाद, आरोप-प्रत्यारोप र एकअर्कालाई अपमानित गर्नेसम्मको स्थिति देखिएको छ ।
एमाले र नेपाली कम्युनिष्ट …
२० साउन, काठमाडौं । सरकारले संघीय, प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दाँयाबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ ।
यसअघि अधिकतम २० प्रतिशतसम्म रहेको करको दर वृद्धि गरी अधिकतम २५ प्रतिशत पुर्याउने गरी …
काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ युरोपका पूर्वउपाध्यक्ष तथा नेपाल समाचारपत्र का युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले समाचारसम्बन्धी फलोअप […]