३३ लाख घुससहित पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइयो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएका भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। आयोगले निर्माण ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस मागेको आरोपमा पक्राउ परेका घिमिरेसहित दुई जनामाथि विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको हो। आयोगका अनुसार […]