‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि

विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ।

सम्बन्धित सामग्री

अमेरिका र क्यानडामा रहेका २ सय २१ नेपाली स्रष्टाका कविता एकै पुस्तकमा

विश्वमा छरिएर बसेका नेपाली कवि–स्रष्टाका सिर्जनालाई संग्रहका रूपमा निकाल्ने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ कृति प्रकाशनमा ल्याएको छ ।

कृसुको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ प्रकाशनमा ल्याएको छ । अमेरिकामा रहेका नेपाली कविहरूका कविता संकलित उक्त कविता संग्रहमा अमेरिका र क्यानडामा बसोवास गर्दै आएका नेपालीभाषी २२१ जना कविका कविता छन् । कविता संग्रहको सम्पादन कवि कृसु क्षेत्रीले गरेका हुन् ।  चार वर्षसम्म अमेरिका स्थित कुटनीतिक सेवामा कार्यरत्...