काठमाडौं । पूर्वमाओवादीका चार नेताले हालेको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याउने’ सूचीमा राखिदिएको छ । बुधबार आफूहरूले एमालेको सदस्यता नै नलिएको भन्दै माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले हालेको रिटमा बिहीबारका...