अवैधरुपमा कार्यकाल लम्ब्याउने खेल सुरु : आचार्य

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को कात्तिक ६-८ का लागि तोकिएको दशौं महाधिवेशन स्थगित गरिएकोप्रति संघका सल्लाहकार एवं अध्यक्षका उम्मेदवार कुल आचार्यले असहमति जनाएका छन् । संघको सचिवालयले अन्तिम समयमा आएर अवैध रुपमा आफ्नो कार्यकाल लम्ब्याउने प्रपञ्‍च रचेको आचार्यको निष्‍कर्ष छ। संघको सचिवालयले…

सम्बन्धित सामग्री

संसदको कार्यकाल लम्ब्याउने कानुनी छिद्रको खोजीमा सरकार र सभामुख सापकोटा

काठमाडौँ – समानुपातिकतर्फको मनोनयन (बन्द सूची) निर्वाचन आयोगमा पेश गरेपछि पनि प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुनी छिद्रको खोजीमा सत्ता पक्ष र सभामुख अग्नि सापकोटा लागिपरेका छन्। ऐन संशाधेनबाटै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठक सुरु भएको दिनसम्म लम्ब्याउने प्रयास विफल भएपछि सभामुख र सत्ता पक्षीय दलहरु कम्तिमा प्रत्यक्षतर्फको मनोनयनको दिनसम्म भए पनि कार्यकाल लम्ब्याउने […]

संसद्को कार्यकाल लम्ब्याउने सरकारको चलखेलमा आयोगको लगाम

सरकारले संसद्को कार्यकाल लम्ब्याउन चलखेल सुरु गरेपछि निर्वाचन आयोगले चासो देखाएको छ। आयोगले सरकारको कदमप्रती ध्यानाकर्षण भएको जनाएको छ।  सांसदको कार्यकाल निर्वाचनपछिसम्म हुने गरी संघीय संसदमा विधेयक पेस भएको विषयमा आयोगले सोमबार ...