प्रचण्डप्रति लेखराजको कटाक्ष – अध्यक्ष कमरेडले १० वटा सरकार गिराइसक्नुभएको छ

नेकपा ओली समूहका सुदूरपश्चिम संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले १० वटा सरकार गिराइसकेको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘अध्यक्ष कमरेडले १० वटा सरकार गिराइसक्नुभएको छ । पार्टी त नेकपासम्म उहाँले विघटन गराउनुभयो । यो प्रवृत्तिविरुद्ध हामी जनताको बीचमा गइरहेका छौं ।’ उनले बैशाखमा निर्वाचन हुने दाबी गर्दै नेकपा त्यस्को तयारीमा जुटिसकेको बताए । उनले तत्कालै प्रदेश सरकार फेरवदल...

सम्बन्धित सामग्री

बालेनको कामप्रति ओलीको कटाक्ष, ओलीलाई बालेनको जवाफ

बालेनको कामप्रति ओलीको कटाक्ष–लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन  एमाले अध्यक्ष केपी ओलीले काठमाडौंका मेयर बालेन साहले सुकुमबासीको भावना बुझ्न नसकेको आरोप लगाएका छन् । बल प्रयोग गरेर सुकुमबासी समस्याको समाधान...

देउवाको कटाक्ष : ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली दार्चुला पुगेर गरेको भाषणलाई लिएर ओलीमाथि कटाक्ष गरेका हुन् ।डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ? कूटनीति […] The post देउवाको कटाक्ष : ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलीमाथि देउवाकाे कटाक्ष : काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष ओलीमाथि कटाक्ष पाेख्नु भएकाे छ । आज शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाली कांगेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले दार्चुला पुगेर भाषण गरेर लिम्पियाधुरा नआउने भन्दै ओलीमाथि कटाक्ष गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ […]

नेकपाकालीन बहुमत सदस्यलाई ओलीको कटाक्ष : फेरि अर्को फुट चाहिएको छ नि !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कालीन बहुमत सचिवालय सदस्यहरूले  एकता अभियान चलाएकोप्रति कटाक्ष गरेका छन्। नेकपा कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताको प्रयास गर्दै मंगलबार छलफल गरेपछि त्यसकाे कटाक्ष गरेका हुन्। एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्र

बाबुरामलाई दीपशिखाको कटाक्ष : पार्टीको भारी नबोक्नुस्, चिन्तन-मनन गरेर बस्नुस्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रति नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले कटाक्ष गरेका छन्। माओवादीको पूर्व नेतासमेत रहेका भट्टराई जसपाबाट अलग हुने अभ्यास गर्दै गर्दा नेता सापकोटाले कटाक्ष गरेका हुन्। उनले बाबुरामलाई कटाक्ष गर्दै फेसबुकमा लेखेका छन्, ‘चिन्तन–मनन गरेर बस्नुस्। तपाईं पार्टी (संगठन)को बोझिलो भारी नबोक्नुस्। तपाईं अहिलेसम्म कहिल्यै पास हुनुभएन। भूतपूर्व नेताको हैसियतले कहिलेकाही

ओलीलाई गगनको कटाक्ष : 'तपाईं पनि मिर्गौला पीडितको पाँच हजार लिन आउनुस्'

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष गरेका हुन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो। उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्

माधव नेपाललाई योगेशको कटाक्ष, आफैँसँग भएकालाई अध्यक्ष दिनुस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नैलाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै कटाक्ष गरेका छन्। भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गरेका हुन्।  सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु। आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले  हिजो एक कार्यक्रममा आफ्नो

स्थायी कमिटीमा वामदेवको ओलीलाई कटाक्ष : अध्यक्षका अधिकार थप्ने कि !

नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। ओलीले वरिष्ठ नेता माधव नेपालप्रति दिएका अभिव्यक्तिलाई लिएर उनले वैठकमा कटाक्ष गरेका हुन्। विधान संशोधनमा आफ्नो...