पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले अवार्ड प्राप्त छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘दि एचआरएम–अवार्डस् फर डिस्टिङ्ग्युस्ट सर्भिस नाम लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२२ बाट उनलाई सम्मान गरेका हुन् ।
पुस १४ गते एक विशेष समारोहमा
औद्योगिक व्यावसायिक घराना पञ्चकन्या ग्रुप ५०औँ वर्षमा प्रवेश गरेको छ । पाँच दशकअघि इलामका प्रेमबहादुर श्रेष्ठले स्थापना गरेको ग्रुपले अहिले स्वर्णजयन्ती मनाइरहेको छ । पञ्चकन्या खासगरी फलामे छड (डन्डी), पाइप र फिटिङ्स, ट्यांकी,...
पञ्चकन्या ग्रुपले झापाको दमकमा बन्दै गरेको बाल अस्पताललाई भवन निर्माणमा सहयोग गर्ने भएको छ । बिहीबार राजधानीमा भएको पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीचको सम्झौतामा ग्रुपले अस्पताललाई ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माणमा सहयोग गर्ने सहमति गरेको हो । पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्राको ५० औं वर्षको उपलक्ष्यमा अध्यक्ष प्रेम बहादुर श्रेष्ठकी स्वर्गीय धर्मपत्नी निल कुमारी श्रेष्ठ
२१ मंसिर, काठमाडौं । नेपालमा त्यस्ता धेरै औद्योगिक तथा व्यावसायिक घराना छन्, जसले रातारात पाएको सफलता टिकाउन ठूलो कष्ट भोग्दैछन् । कतिपय घरानाले सफलताका लागि गरेको कडा मिहिनेत भने घाम जस्तै छर्लङ्ग छ । संघर्षको मैदानमा कुनै हतारो विना चुस्त-दुरुस्त र बलियो रूपमा सफल भएको नाम हो- ‘पञ्चकन्या ग्रुप’ । नेपालीमा ‘पञ्चकन्या’ लगभग सर्वपरिचित ब्रान्ड […]
नेपालका प्रतिष्ठित व्यापारिक घरानामध्ये एक हो– पञ्चकन्या ग्रुप। यो ग्रुप मुलुककै स्टिल उद्योगको अग्रणी संस्थाको रूपमा चिनिन्छ। पञ्चकन्या ग्रुपले स्टिलसँगै प्लास्टिकका पाइप र फिटिङका सामान पनि उत्पादन गर्छ। रेडिमेड कंक्रिट उत्पादन, पानी ट्यांकी, बिटुमिन तथा ब्यारेललगायत धेरै क्षेत्रमा यो ग्रुपले लगानी गरेको छ।
पञ्चकन्या ग्रुपको पीपीआर पाईपले नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ। गुणस्तरीय निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं अगाडि रहेको पञ्चकन्या ग्रुप नेपालमा गुणस्तर चिन्ह पाउने पहिलो कम्पनी बनेको हो।
निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं एक कदम अगाडि भन्ने सोचले बढेको पञ्चकन्या ग्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हुँदै आएको भन्दै कम्पनीले विभिन्न प्रमाणपत्र तथा अवार्डबाट सम्मानित भएको जनाएको छ ।
पञ्चकन्या ग्रुपले स्थापनाको ४६ औं वर्ष पुगेको अवसरमा बाढी पीडित तथा चाइल्ड रिच नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको छ। ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८६औं जन्मोत्सव तथा कम्पनी स्थापनाको ४५ वर्ष पुगेको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्नेगरी अर्थ राज्यमन्त्री उदय शम्शेर राणालाई ग्रुपले २ लाख ५१…