सोल । संसारभरका महिला या पुरुष आफ्नो सुन्दरता बढाउनको सबैखाले उपायहरू प्रयोग गर्छन् । के तपाईलाई थाहा छ सुन्दरता बढाउनको लागि एउटा अनौठो उपचार प्रचलित छ । जहाँ थप्पड हानेर मानिसको सौन्दर्य बढाइन्छ । यसलाई स्लेप थेरापी भनिन्छ । यो दक्षिण कोरियामा धेरै लोकप्रिय छ । दक्षिण कोरियाका महिलाहरूले सयौं वर्षदेखि स्लेप थेरापी गर्दै आएका […]