पूर्वसचिव पोखरेललाई भ्रष्टाचार मुद्दामा सफाइ, विशेष अदालतको फैसला सर्वोच्चले उल्ट्यायो :: Pahilopost.com

काठमाडौँः सर्वोच्च अदालतले पूर्व गृहसचिव पदमप्रसाद पोखरेललाई भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ। विशेष अदालतको ६ वर्ष पुरानो फैसला उल्ट्याउँदै सर्वोच्चले बिहीबार पोखरेललाई सफाइ दिएको छ। अख्तियारको अभियोग दाबीबाट पोखरेलकी पत्नी र छोरीले पनि सफाइ पाएका छन्। विशेष अदालतले ०६९ वैशाख १८ गते पोखरेललाई डेढ वर्ष कैद र ५८ लाख ५९

सम्बन्धित सामग्री

अदालतको फैसला दुर्भाग्यपूर्ण : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दवाव र ‘सेटिङले कसरी संवैधानिक अङ्गलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए । ‘कुन […]

अदालतको फैसला कार्यान्वयनमा गोरखा प्रहरी सक्रिय

अदालतको फैसला कार्यान्वयन गर्ने अभियानलाई तीब्रता दिएको गोरखा प्रहरीले एकैदिन १८ जनालाई पक्राउ गरेको छ ।...

सर्वोच्च अदालतको फैसला देश र जनताका पक्षमा छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताएका छन्।...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः नेता भट्टराई

फुङ्लिङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुन:स्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले फेसबुकमा लेखेका छन्, ‘बदलिएको […]

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।...

संविधान र लोकतन्त्रको पक्षमा अदालतको फैसला ऐतिहासिक : वर्षमान पुन

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पुनले सर्वोच्च अदालतले संविधान, लोकतन्त्र  र शान्तिका लागि ऐतिहासिक फैसला गरेको प्रतिक्रिया दिएका हुन् । उनले अब मुलुकले फेरि ओलीतन्त्र व्यहोर्नु नपर्ने पनि टिप्पणी गरेका छन् । उनले लेखेका छन्, […]

अदालतको फैसला अप्रत्यासित छ, यसले राजनीतिक जटिलतातर्फ लैजान्छ: प्रदीप ज्ञवाली

‘अदालतको फैसला अप्रत्यासित छ, यसले राजनीतिक जटिलतातर्फ लैजान्छ,’ उनले भने,‘यसबारेमा थप कुरा हामी पार्टीमा छलफल गरेरमात्रै भन्छौं।’

सर्वोच्च अदालतको फैसला गैरजिम्मेवारपूर्ण- प्रभु साह

सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै निवर्तमान शहरी विकास मन्त्री शाहले सांसद नभएका ७ मन्त्रीको नियुक्ति गैरसंवैधानिक भनेर फैसला गर्ने सर्वोच्च अदालतको फैसला त्रूटिपूर्ण रहेको समेत बताए।

अदालतको फैसला कार्यान्वयन गर्न सकिने हुनुपर्छ : बिडारी

राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले मागेको भन्दा बढी फैसला दिएको टिप्पणी गरेका छन् ।सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बिडारीले यस्तो बताएका हुन् । उनले भने, ‘सर्वोच्च अदालतले जुन निर्णय ग-यो, देश बिग्रिनुको धेरै कारणभन्दा एउटा कारण अदालतले ठिक समयमा ठिक निर्णय नगर्नु पनि हो ।’उनले अदालतको फैसला सुधार […]

अदालतको फैसला अनपेक्षित, तर स्वीकार्छौं : प्रदीप ज्ञवाली

११ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए । ‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन। तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो […]