काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । निगमले डिजेल र मट्टितेलको भाउ भने प्रतिलिटर दुई रूपैयाँले घटाइएको छ । योसँगै काठमाडौं, पोखरा र दीपायल डिपोअन्तर्गतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ […]
इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले यसअघिको इमरान खानको सरकारले देश कंगाल बनाएको चर्चा गर्दै पेट्रोलको मूल्य बढाउनुपरेको बताएका छन्।एक दिनअघि शाहबाज शरीफले पेट्रोलियम पदार्थमा दिइएको अनुदान हटाएका छन् र प्रतिलिटरमा ३० रुपैयाँ बढाएका छन्। उनले दुःखी हुँदै भारी मनले आफ्नो सरकारले तेलको मूल्य बढाउनुपरेको बताए। आफू गरिबको पक्षमा भएको दाबी गर्दै शाहबाजले २८ हजार करोड पाकिस्तानी रुपैयाँको राहत प्याकेज घोषणा गरेका छन्।यो राहत प्याकेजले पेट्रोल र डिजेलको मूल्यका कारण गरिबमाथिको बोझ कम गर
काठमाडौं, ८ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । अब […]
एजेन्सी। पछिल्लो समय निरन्तर पेट्रोलको मूल्य बढिरहेको भारतमा अब ढिजेलको मूल्य पनि बढ्न थालेको छ। पेट्रोल प्रतिलिटर १०७ भारु पुगेको भारतमा डिजेलको मूल्य पनि १०० भारु पुगेको छ। भारतको श्रीनगरमा डिजेलको मूल्य प्रतिलिटर १०० भारु पुगेको हो। यस्तै हनुमानगढमा ९९, जेसलमेर र अनूपपुरमा प्रतिलिटर डिजेलको मूल्य ९८ भारु पुगेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटीतेलमा २–२ रूपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । योसँगै पेट्रोलको मूल्य १२० रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मटीतेलको मूल्य १०३ रुपैयाँ कायम भएको छ ।खाना पकाउने ग्यास […]
काठमाडाैं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।आज बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ। प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रु